Today's Main Post

For More Videos Visit Our Channel

सुरक्षा सेवा करारमा लिने सम्बन्धी आर्थिक प्र‚ताव खोल्न उप‚ि:थत हुने सूचना || प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुर

सुरक्षा सेवा करारमा लिने सम्बन्धी आर्थिक प्र‚ताव खोल्न उप‚ि:थत हुने सूचना  

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुर 

(सूचना प्रकाशित मिति ः२०७९।०४।०७)यस परिषद् कार्यालय सानोठिमी भक्तपुरको आ.व. २०७९।०८० मा आवश्यक पर्ने  सुरक्षा  सेवा  (सुरक्षा  गार्ड)  सम्बन्धी  कार्य  खरिद  गर्नका  लागि  मिति  २०७९।०३।०१  गते  गोरखापत्र  दैनिकमा  प्रकाशित  सूचना  बमोजिम  प्र‚ताव  आह्वान  गरिएकोमा  रीत  पूर्वक  दर्ता  हुन  आएका  सिलबन्दी  प्र‚तावहरू  मध्येमा  तपसिल  बमोजिमका  प्र‚ताव  दाताहरूको  प्राविधिक  प्र‚ताव  योग्य  भई यस पश्चातको मूल्याङ्कनका लागि प्र‚ताव दाताहरूबाट पेस भएका आर्थिक प्र‚तावहरू मिति २०७९।०४।१३ गते शुक्रबार दिनको ११ः०० बजे यस परिषद्, सम्पत्ति व्यव‚थापन शाखा, सानोठिमी, भक्तपुरमा खोलिने भएकोले प्र‚तावदाताको प्रतिनिधिहरूलाई आधिकारिक पत्र सहित रोहबरका लागि उक्त दिन, समय र ‚थानमा उप‚िथतहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 सुरक्षा सेवा करारमा लिने सम्बन्धी आर्थिक प्र‚ताव खोल्न उप‚ि:थत हुने सूचना  || प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुर

Notice Link : click here


Post a Comment

0 Comments