Today's Main Post

For More Videos Visit Our Channel

सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग

सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान गरी २२ डाक्टर र ४६ स्टाफ नर्स माग गरेको हो । 

भदौ १२ गतेसम्म आदेदन दर्ता गर्न सक्ने गरी शुक्रबार सूचना प्रकाशन गरेको छ । डाक्टरका लागि २१ वर्ष देखि ३० वर्ष र स्टाफ नर्सका लागि १८ वर्ष देखि २७ वर्षउमेर समुहका तोकेको छ भने । डाक्टरका लागि पुरुषको हकमा ५० केजी र महिलाको हकमा ४२ केजी तौल हुनु पर्ने मापदण्ड हुनु पर्ने सशस्त्र प्रहरी वल, नेपाल भर्ना तथा छनौट शाखाले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ । 

विस्तृत सूचनामा हेर्नुहोलाः 

सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग


Post a Comment

0 Comments